शनिबार, असोज १३ गते २०८०    
असिनाले बाली नष्ट 

असिनाले बाली नष्ट 

बिजनेस न्युज

म्याग्दीको बेनी रघुगङ्गा गाउँपालिका-४ दग्नाममा शनिबार र आइतबार दिउँसो परेको असिनाले नष्ट गरेको मकैबाली। भीषण वर्षासहितको असिनाले यहाँ लगाइएको हिउँदैबालीमा क्षति पुर्‍याएको छ। तस्बिर : ध्रुवसागर शर्मा/रासस

images


प्रकाशित : सोमबार, चैत २८ २०७८११:२९

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार