बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

आइसीएफसी फाइनान्सद्वारा १०.५२ प्रतिशत नगद लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १६ २०८३
आइसीएफसी फाइनान्सद्वारा १०.५२ प्रतिशत नगद लाभांश घोषणा

सञ्चालक समितिको भदौ १६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो।

काठमाडौं- आइसीएफसी फाइनान्स लिमिटेडले सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। 

सञ्चालक समितिको भदौ १६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र फाइनान्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूमा वितरण गरिनेछ।


प्रकाशित : मंगलबार, भदौ १६ २०८३१०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend