उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्र नुवाकोटको ‘प्रदर्शनी प्लट’मा उत्पादन गरिएको रेड रेडी जातको मेवा। कार्यालयले स्थानीय बजारमा उक्त मेवा प्रतिकिलो ५० रूपैयाँमा बिक्री गर्ने गरेको छ। तस्बिर : रामहरि न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस