बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

राहदानी विभागमा सेवाग्राहीको अत्यधिक भिड [तस्बिरहरू]

शुक्रबार, साउन १५ २०८३
राहदानी विभागमा सेवाग्राहीको अत्यधिक भिड [तस्बिरहरू]

घरघरमा राहदानी पुर्‍याउने नारासहित अघि बढेको सरकारले समयमै राहदानी दिनसमेत नसकेको भन्दै नागरिकहरुले विरोध गरिरहेका छन्।

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीहरूको अत्यधिक भिड लागेको छ।

ईपीएसअन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्यामा वृद्धि भएसँगै विभागमा चाप बढेको कार्यालयले जनाएको छ।

सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै विभागले आगामी सोमबारसम्म राहदानी आवेदन फाराम खुला राख्ने निर्णय गरेको छ। प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनहरू शनिबार र आइतबारसमेत कार्यालय खुला राखी सेवाप्रवाह गर्ने जानकारी दिएको छ।

घरघरमा राहदानी पुर्‍याउने नारासहित अघि बढेको सरकारले समयमै राहदानी दिनसमेत नसकेको भन्दै नागरिकहरुले विरोध गरिरहेका छन्।

passport line (2).jpg
passport line (3).jpg
passport line (4).jpg
passport line (5).jpg
passport line (6).jpg
passport line (7).jpg
passport line (9).jpg

passport line (1).jpg


प्रकाशित : शुक्रबार, साउन १५ २०८३१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend