म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित पर्यटकीय गाउँ घोडेपानीको पाखाको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस। लालीगुराँसले रङ्गिएसँगै घोडेपानी आकर्षक र मनमोहक बनेको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस