शनिबार, असोज १३ गते २०८०    
पेट्रोल पम्पमा लाइन

पेट्रोल पम्पमा लाइन

बिजनेस न्युज

काठमाडौंको भद्रकालिस्थित नेपाली सेनाले चलाएको पेट्रोल पम्पमा इन्धन हाल्न प्रतिक्षारत सवारी साधन। तेल अभाव हुने हल्ला फैलिँदा शनिबार बिहानैदेखि उपत्यकाका पम्पहरूमा सवारीसाधनको लामो लाइन छ। तस्बिर : नारायण ढुङ्गाना/रासस

images


प्रकाशित : शनिबार, चैत १९ २०७८०६:१२

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार