म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोला गाउँदेखि पात्लेखेत गाउँ जाने सडक खण्डअन्तर्गत बगरखोलामा जोखिम मोलेर मोटरसाइकल चलाउँदै यात्रु। पक्की पुल नहुँदा यहाँ खोलामै सवारी साधन वारपार गराउनुपर्ने बाध्यता छ। तस्बिर : कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस