शुक्रबार, चैत १६ गते २०८०    
images
चैतेधान रोप्न खेत साउदै

चैतेधान रोप्न खेत साउदै

बिजनेस न्युज

तनहुँको व्यास नगरपालिका-१ अम्रेनीस्थित खेतमा चैतेधान रोप्नका लागि गोरुको सहायतले खेत साउदै कृषक। जिल्लाका विभिन्न ठाउँका कृषक यतिबेला चैतेधान रोप्न व्यस्त छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस

images
images
images


प्रकाशित : आइतबार, चैत १३ २०७८१०:४०

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार