शुक्रबार, वैशाख ७ गते २०८१    
बदलिँदो उपत्यकाको अग्लिँदो सहर [फोटोफिचर]

बदलिँदो उपत्यकाको अग्लिँदो सहर [फोटोफिचर]

बिजनेस न्युज

काठमाडौं- देशको संघीय राजधानी रहेको काठमाडौंमा गगनचुम्बी घरहरू, भवनहरू बन्ने क्रम तीब्र छ। केही वर्ष अघिदेखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ।

images
images
images

उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तार हुँदा हरिया फाँटहरू मासिएर आधुनिक सहरमा बदलिएको छ। उपत्यका फैलिनेसँगै अग्लिन पनि थालेको छ। बदलिएको काठमाडौं अग्लिदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न महसुस गर्न सकिन्छ। अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरू निमाणाधीन छन्।

यीनै बदलिँदै गरेको काठमाडौंको चित्र र अग्लिदै गरेको उपत्यकालाई न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरूले दृष्यमा कैद गरेका छन्। 

ktm kathmandu city (2).jpg
ktm kathmandu city (3).jpg
ktm kathmandu city (4).jpg
ktm kathmandu city (5).jpg
ktm kathmandu city (6).jpg
ktm kathmandu city (7).jpg
ktm kathmandu city (8).jpg
ktm kathmandu city (9).jpg
ktm kathmandu city (10).jpg
ktm kathmandu city (11).jpg
ktm kathmandu city (12).jpg
ktm kathmandu city (13).jpg
ktm kathmandu city (14).jpg
ktm kathmandu city (15).jpg


प्रकाशित : शनिबार, चैत १२ २०७८०९:४९

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार