ठूलीभेरीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनै बजार। दुई महिनादेखि विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका सरकारी कार्यालय र नेपाल टेलिकमको सेवासमेत प्रभावित भएको छ। तस्बिर : हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस