म्याग्दीको बेनी नगरपालिका-९ मा रहेको तोरीपानी गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल। ऐतिहासिक ढोलथानको फेदी र धौलागिरि हिमालको सम्मुखमा रहेको तोरीपानीमा सामुदायिक घरबास सञ्चालन भएको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस