कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको ठूलो घाँसे मैदान अवलोकन गर्दै विदेशी पर्यटक बाह्रसिंगाको ठूलो झुण्ड देख्न पाइने शुक्लाफाँटामा आन्तरिक तथा वाह्य पर्यटक अवलोकनका लागि आउने क्रम बढेको छ। तस्बिरः शेरबहादुर सिंह/रासस
प्रतिक्रिया दिनुहोस