तनहुँ, चितवन र नवलपुरमा पर्ने पवित्र तीर्थस्थल देवघाटधामस्थित कालीगण्डकी नदी र त्रिशूली नदीको संगमस्थल। देवघाटधाम ऐतिहासिक, पौराणिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको धार्मिक तीर्थस्थल हो। तस्बिर : सागर गिरी/रासस
प्रतिक्रिया दिनुहोस