दाङको तुलसीपुर उपमहानगरपालिका-१४ स्थित लुहाडबराको एक घरमा परम्परागत तरिकाले घरको वरिपरि झुन्ड्याएर भण्डारण गरिएका मकैका झोता। गाउँघरमा किराफट्याङ्ग्रा, मुसा तथा चिस्यानबाट जोगाउन यसरी मकै सुकाएर भण्डारण गर्ने गरिन्छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस