शुक्रबार, वैशाख १४ गते २०८१    
माछा मारेर फर्कंदै

माछा मारेर फर्कंदै

बिजनेस न्युज

शुक्लाफाँटा नगरपालिका-१० झलारीका राना थारू समुदायका महिला माछा मारेर घर तर्फ फर्कंदै। स्थानीय खोला, तलाउ र नदीमा महिलाहरूले घरमै खानका लागि माछा मार्ने गरेका छन्। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

images
images
images


प्रकाशित : मंगलबार, फागुन २४ २०७८०४:४७

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार