बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल

गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने तनहुँको घिरिङ गाउँपालिका-१ र रामपुर नगरपालिका-१ स्याउली बजारस्थित कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुल। पुल निर्माण भएसँगै तनहुँ र पाल्पासहित दुवै प्रदेशका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ। 

तस्बिर : सागर गिरी/रासस


प्रकाशित : सोमबार, कात्तिक २४ २०८२०२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend