नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ नेगीगाउँमा बस्तीमाथी रहेको ठूलोढुङ्गा (पल्सुङ ओढार) टुक्रिएर समयरसमयमा बस्तीमाथी ढुंगा झर्न थालेपछि नेपाली सेनाको हेलिकोप्टरबाट आवश्यक उपकरण सो क्षेत्रमा लगि शनिबारदेखि नेपाली सेनाले ढुंगा हटाउन सुरु गरेको छ। तस्बिर : रामहरि न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस