मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्थित पर्यटकीय स्याङगाउँ, पृष्ठभूमिमा निलगिरि र तिलिचो हिमश्रृंखला। पछिल्लो एक दशकयता स्याङगाउँलाई व्यवस्थित होमस्टेको रूपमा विकास गर्दै लागिएको छ। तस्बिर : सुशीलबाबु थकाली/रासस
प्रतिक्रिया दिनुहोस