मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित नेपाल र चीनको सिमाना कोरोला नाकानजिकै त्रिपालभित्र गरिएको आन्तरिक व्यापार। चीनबाट ल्याइएको विभिन्न चाइनिज सामानहरु उपल्लो मुस्ताङका जनताहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सुपथ मूल्यमा बिक्रीवितरण गर्दै आइरहेका छन्।
तस्बिर : सुशीलबाबु थकाली/रासस