बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३
ढकमक्क सयपत्री

ढकमक्क सयपत्री

दाङको घोराही उपमहानगरपालिका-१४ झिङ्गौरास्थित जलजला पुष्प खेती तथा नर्सरीका सञ्चालक लोकेन्द्र रोकाको बारीमा ढकमक्क फुलेका सयपत्री फूल। दश वर्षदेखि घोराही बजारनजिकै व्यावसायिकरूपमा फूल तथा बेर्ना उत्पादन गर्दै आएका रोकाले यसवर्ष करिब तीन बिघा भाडाको जग्गामा सयपत्री फूल रोपेका छन्।

तस्बिर : कुलदीप न्यौपाने/रासस


प्रकाशित : सोमबार, असोज २७ २०८२१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend