शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३
पुल नबन्दा जोखिमपूर्ण यात्रा

पुल नबन्दा जोखिमपूर्ण यात्रा

बिजनेस न्युज

भोजपुरको षडानन्द नगरपालिकाको मोठेटारबाट खाँदबारी तुम्लिङटार पढ्न आउने विद्यार्थी अरुण नदीमा डुङ्गाबाट जोखिमपुर्ण यात्रा गर्दै। सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको पक्की पुल विगत १२ वर्षदेखि बन्न नसक्दा दुवै जिल्लाका स्थानीय यसरी नै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। तस्बिर : सुजन बज्राचार्य/रासस


प्रकाशित : बुधबार, फागुन १८ २०७८१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend