मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्थित स्याङ गाउँ र पृष्ठभूमिमा आसपासका पहाड। एक सयभन्दा बढी घरधुरीको बसोबास रहेको स्याङ गाउँमा अधिकांश अधिकांश कृषि कर्ममा संलग्न छन्।
तस्बिर : सुन्दरकुमार थकाली/रासस
प्रतिक्रिया दिनुहोस