बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३
हुम्लाको ठेहे गाउँ

हुम्लाको ठेहे गाउँ

हुम्लाको सिमकोट गाउँपालिका-२ मा अवस्थित जिल्लाकै सबैभन्दा ठूलो र घना बस्ती भएको ठेहे गाउँ। माटोले छाएको परम्परागत शैलीका घरहरू आपसमा जोडिएर बनेका यस गाउँमा करिब ५०० घरधुरी छन् भने विभिन्न जातजातिको मिश्रित बसोबास छ।

humla thehe gau.jpg

तस्बिर : कुलदीप न्यौपाने/रासस


प्रकाशित : आइतबार, असोज १२ २०८२०२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend