शनिबार, वैशाख ८ गते २०८१    
फेरीमा तारिँदै मुख्यमन्त्रीको गाडी

फेरीमा तारिँदै मुख्यमन्त्रीको गाडी

बिजनेस न्युज

गृहजिल्ला भोजपुर जाने क्रममा मंगलबार अरूण नदीमा  फेरीको सहायताले प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको गाडी तार्दै। मोटरवेल पुल नभएका कारण फेरीमार्फत गाडी तारिएको हो। तस्बिर : सुजन बज्राचार्य/रासस

images
images
images


प्रकाशित : मंगलबार, फागुन १७ २०७८११:२८

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार