बिहीबार , वैशाख १३ गते २०८१    
जैविक तटबन्ध बनाइँदै

जैविक तटबन्ध बनाइँदै

बिजनेस न्युज

शुक्लाफाटाँ नगरपालिका-३ स्थित सनवोरा नदीमा जैविक तटबन्ध निर्माणका लागि बाँस गाड्दै गरेका स्थानीय। भूक्षय नियन्त्रण गर्नका लागि वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाको श्रमदानमा जैविक तटबन्ध निर्माणको कार्य भइरहेको छ।  तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

images
images
images


प्रकाशित : आइतबार, फागुन १५ २०७८०५:५०

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार