म्याग्दीको बेनी नगरपालिका-९ मा अवस्थित ऐतिहासिक तथा पर्यटकीयस्थल ढोल्ठानमा निर्माण गरिएको प्रवेशद्वारलगायतका पर्यटन पूर्वाधार र पृष्ठभूमिमा हिमाल। तत्कालीन पर्वत राज्यका राजा दिलिप बम मल्लले दरबार बनाएर शासन चलाएको यस ठाउँलाई अहिले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न थालिएको छ।
तस्बिर : कमल खत्री/रासस