म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा ढकमक्क फुलेका ‘फुच्चे गुराँस’। यस पदमार्गमा समुद्री सतहदेखि २ हजार ८८३ मिटर उचाइमा रहेको हुमखोलादेखि ३ हजार ५ सय मिटर उचाइसम्मको क्षेत्रमा रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन लोन्डेसी प्रजातिका फुच्चे गुराँसको फूल फुल्ने गरेको छ।
तस्बिर : कमल खत्री/रासस