बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३
फूलको रस लिँदै पुतली

फूलको रस लिँदै पुतली

शुक्लाफाँटा नगरपालिका-१० को वडा कार्यालय परिसरमा रहेको बारीमा फूलको रस चुस्दै गरेको घाँसे पहेलो पुतली (कमन ग्रिन एलो बटरफ्लाइ)। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा १११ प्रजातिका पुतली पाइन्छन्। 

flower-.jpg

तस्बिर : राजेन्द्रप्रसाद पनेरू/रासस


प्रकाशित : सोमबार, भदौ १६ २०८२०१:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend