पर्साको ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा जीर्ण अवस्थामा रहेको तिलावे पुल। गतवर्ष बर्सातमा आएको बाढीका कारण पुल क्षतिग्रस्त भएकोमा अहिलेसम्म पुलको मर्मतसम्भार वा नयाँ संरचना निर्माणको काम अघि बढ्न सकेको छैन।
तस्बिर : हिमाल लम्साल/रासस