देवचुली नगरपालिका-५ हर्कपुरस्थित एक घरको बार्दलीमा राखिएको मकै। किरा लाग्नबाट जोगाउन झुत्ता बनाएर गाउँघरमा यसरी मकै राख्ने प्रचलन छ।
तस्बिर : दयाराम आचार्य/रासस
प्रतिक्रिया दिनुहोस