बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३
नाडा अटो शोमा प्रदर्शनीमा राखिएको उड्ने कार

नाडा अटो शोमा प्रदर्शनीमा राखिएको उड्ने कार

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको 'नाडा अटो शो २०२५'मा प्रदर्शनीमा राखिएको उड्ने कार। दिपलले विकास गरेको पूर्ण विद्युतीय उड्ने कार सिधै उड्न र ल्यान्ड गर्न सक्छ। भविष्यको सहरी यातायातको रुपमा रहने अनुमान गरिएको उड्ने कार धेरैको चासोको विषय बनेको छ।

तस्बिर : नकुल भारती/बिजनेस न्युज


प्रकाशित : बुधबार, भदौ ४ २०८२०३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend