दाङको घोराही उपमहानगरपालिका-५ स्थित चुरे पर्वतको काखमा र पवित्र सरयू गंगाको उद्गमस्थल बबई नदीको किनारमा करिब ३२ हेक्टर क्षेत्रफलमा फैलिएको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव धाम, धारपानी।
तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस