बुधबार, साउन २८ गते २०८२    
बुधबार, साउन २८ २०८२
खयरथान र बराह शिखर हिमाल

खयरथान र बराह शिखर हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ मा रहेको धार्मिकस्थल खयरथान र शिरमा रहेको बराह शिखर हिमालको चुचुरो। समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा रहेको खयरथान र खयरभारानी (खयरबाराही) ताल धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ।

images

तस्बिर : सन्तोष गौतम/रासस


प्रकाशित : सोमबार, साउन २६ २०८२११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend