ढोरपाटन उपत्यकादेखि बुकीपाटन जाने पर्यटकका लागि समुद्री सतहदेखि तीन हजार ७५० को उचाइमा ढुंगे देउरालीमा बनाइएको विश्रामस्थल। पर्यटक बढ्न थालेपछि पर्यटन तथा उद्योग कार्यालय बागलुङले गत जेठमा विश्रामस्थल बनाएको हो।
तस्बिर : डम्मर बुढामगर/रासस
प्रतिक्रिया दिनुहोस