राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको लुगुम गाउँ। बागलुङसँग सीमा जोडिएको पूर्वी रुकुमको भूमे गाउँपालिका-१ मा पर्ने यो गाउँले लोकमार्गमा यात्रा गर्ने यात्रुको ध्यान खिच्ने गरेको छ।
तस्बिरः डम्मर बुढामगर/रासस
प्रतिक्रिया दिनुहोस