रंगीबिरंगी फूलहरूले सजिएको रोल्पा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला। ठूलो क्षेत्रफलमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेका छन्।

तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस