ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाअन्तर्गत सिम्बुक गाउँबाट लोदेन जाने पदमार्गमा पदयात्रीहरूको सहजताका लागि निर्माण गरिएको पुल। यस पुलबाट स्थानीयवासी र पर्यटकलाई आवतजावत गर्न सहज भएको छ।
तस्बिर : दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस