समुद्र सतहदेखि करिब चार हजार मिटरको उचाइमा अवस्थित देउरालीडाँडाबाट देखिएको निसेलढोर। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने निसेलढोर पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ।
तस्बिर : डम्मर बुढामगर/रासस
प्रतिक्रिया दिनुहोस