रुकुमपूर्व, भूमे गाउँपालिका-१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रंगीबिरंगी वनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडा। मध्यपहाडी लोकमार्गको रुकुमपूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब ३ घण्टाको पैदल दुरीमा पुग्न सकिने चौँरीखर्क आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ।
तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस