मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ ढाक्मरगाउँ नजिकै रहेको जियोपार्कअन्तर्गत रहेको बुद्धको प्रतिमा र राताम्मे पहाड तथा मानवनिर्मित गुफा। मुस्ताङ घुम्न आउने स्वदेशी र विदेशी पर्यटकका लागि यो स्थान आकर्षणको केन्द्र बनेको छ।

राताम्मे पहाडको बीच भागमा अवस्थित यहाँका गुफामा करिब २ हजार वर्षअघि मानिसहरु बस्ने गरेको बताइन्छ।

तस्बिर : सुन्दरकुमार थकाली/रासस
प्रतिक्रिया दिनुहोस