पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार आयोजना (पश्चिमखण्ड) अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-३ मा चार लेनमा विस्तार भएपछिको सडक। पछिल्लो दिनहरुमा सडक वरपरका ठाउँहरु बेलटार, घुम्ती, धयँरे पसले जामुनेलगायतका क्षेत्रहरुमा कृषियोग्य जमिनहरु आवासीय क्षेत्रहरुमा परिणत हुँदै गइरहेको छ।
तस्बिर : सागर गिरी/रासस
प्रतिक्रिया दिनुहोस