म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वार गाउँ। भिरालो पाखामा अधिकांश ढुंगे घरहरू रहेको बाक्लो बस्ती पाउद्वारबाट धौलागिरि हिमाल अवलोकन गर्न र मगर संस्कृतिमा रमाउन पाइन्छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस