सर्लाहीको मलंगवा नगरपालिका-१० स्थित खेतमा पाक्नै लागेको चैतेधान। सर्लाहीको उत्तरी क्षेत्रमा अधिकांश किसानले चैतेधान खेती गर्ने गरेकोमा यसवर्ष जिल्लाको दक्षिणी भेगतिर पनि किसानले चैतेधान खेती गरेका छन्।
तस्बिर : विश्वनाथ ठाकुर/रासस
प्रतिक्रिया दिनुहोस