मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङस्थित ग्रीनलेक। समुद्री सतहदेखि ३ हजार मिटर उचाइमा रहेको यस ताल मनाङ आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ। यहाँबाट अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो हिमाल नजिकैबाट देख्न सकिन्छ।
तस्बिर : नवीन लमिछाने/रासस
प्रतिक्रिया दिनुहोस