म्याग्दीको सदरमुकाम बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको किनारमा ढलान गरेर बनाइएको पक्की सडक।
सघन सहरी विकास तथा भवन आयोजना बागलुङमार्फत बेनी बजारभित्र सवारी साधनको चाप घटाउन बजार बाहिर ९ सय मिटर सडकलाई पक्की बनाउन तीन करोड १९ लाख रूपैयाँको लागतमा ढलान गरिएको हो।
तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस