शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

उदयपुरमा गुणस्तरहीन पाउरोटी उत्पादन गर्ने फ्याक्ट्रीलाई दश हजार रूपैयाँ जरिवाना

images
शुक्रबार, जेठ २३ २०८२
images
images
उदयपुरमा गुणस्तरहीन पाउरोटी उत्पादन गर्ने  फ्याक्ट्रीलाई दश हजार रूपैयाँ जरिवाना

जिल्ला प्रशासन कार्यालयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई १० दश हजार रूपैयाँ जरिवाना गरेको हो।

images
images

उदयपुर- त्रियुगा नगरपालिका-५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशासनले जरिवाना गरेको छ।

images
images
images

जिल्ला प्रशासन कार्यालयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई १० दश हजार रूपैयाँ जरिवाना गरेको हो।

images
images

उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार गएको अनुगमन टोलीले नसिहतसहित उक्त रकम जरिवाना गराएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए। रासस

images
images
images


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend