मंगलबार, साउन ६ गते २०८२    
मंगलबार, साउन ६ २०८२
images
images

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

images
बिहीबार , जेठ २२ २०८२
images
images
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर
फाइल तस्बिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार सात सय रुपैयाँ कायम भएको छ।

images

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

images
images

बुधबारको तुलनामा बिहिबार सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार सात सय रुपैयाँ कायम भएको छ।

images
images

त्यस्तै सोही परिमाणको चाँदीको मूल्य दुई हजार ७५ निर्धारण भएको छ।

images
images

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्। रासस 


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend