बागलुङ नगरपालिका-४ कुँडुले फेदीस्थित श्रीधराचार्य शालिग्राम संग्रहालयमा संग्रह गरिएको लोपोन्मुख शालिग्राम शिला। कालीगण्डकी नदीमा पाइने सवा लाख शालिग्राम शिला भूमिगत संग्रहालयमा संग्रह गरिएको छ।
तस्बिर : खेमराज गौतम/रासस
प्रतिक्रिया दिनुहोस