म्याग्दीको धवलागिरी गाउँपालिका-२ खोरीयाको महभिरमा महसिकार गर्दै महसिकारी। म्याग्दीमा यसपाली भिरमह उत्पादन घटेको महसिकारी बताउँछन्।

तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस