सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
यार्सागुम्बा संकलनको क्रममा बस्न निर्माण गरिएका अस्थायी आवास

यार्सागुम्बा संकलनको क्रममा बस्न निर्माण गरिएका अस्थायी आवास

डोल्पाको ठूलीभेरी नगरपालिका -६ मा पर्ने रुप पाटनमा यार्सागुम्बा संकलन गर्न आएका सर्वसाधारणले बाघडाँडा, ओपा र तरपरे भन्ने ठाउँमा बस्नका लागि बनाएको परम्परागत ढुंगेगोठ र त्रिपालका अस्थायी आवास।

images
images
images

काँडाताली, थरगाउँ, दुरगाउँ, माँझफालका स्थानीयवासी  यार्सागुम्बा सङकलनबाट राम्रो आम्दानी हुने आशाले घरमा ताला लगाएर एक महिनासम्मका लागि वृद्धवृद्धादेखि युवा,बालबालिका र पशुवस्तुसम्म लिएर रुप पाटन आउने गर्छन्।

yarsa sangkalan - asthai awas - dolpa2.jpg
yarsa sangkalan - asthai awas - dolpa.jpg

तस्बिर : लेख बहादुर बुढा/रासस


प्रकाशित : आइतबार, जेठ १८ २०८२१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend